-
कैलाशको चेपाङबस्तीमा एकघर एकधारा निर्माण
कैलाश । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ७ को रतुवा र ताम्लाङका ३२ घरमा एक घर एक धारा निर्माण गरिएको छ । चेपाङ समुदायको बसोबास रहेको उक्त टोललाई मंगलबार एक कार्यक्रमका बीच पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । टोललाई वडा अध्यक्ष उदास कुमार भोलनको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको …
-
मैत्रिपुर्ण फुटबलमा उद्योग वाणिज्य संघ विजयी
मनहरी । नेपालीहरुको महान पर्व शुभ दिपापलीको अवसरमा नमस्ते मनहरी मिडिया प्रा.लि.को आयोजनामा र हेटौडा उपमहानगरपालिकाको सहयोगमा मैत्रिपुर्ण फुटबल सम्पन्न भयो । मकपानपुरको मनहरी गाउँपालिका वडा न.ं–७ मा रहेको राष्ट्रिय रोटरी माविको खेल मैदानमा मकपानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीको टिम र पत्रकारको टिम विच मैत्रिपुर्ण खेल तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो …


















